मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Videos

सुन्दरीको राज!! भुटेको मकै-भटमास ?

नारायण घिमिरे क्यानडामा विगत पाँच वर्ष देखि लगातार वर्षको एक पटक  नेपाल वाट क्यानडा आइ बसेका खाद्य वैज्ञानिकहरूको वनभोज कार्यक्रम हुने गरेको छ। नेपाली क्यानेडियन खाद्य वैज्ञानिक पिकनिक भनिने उक्त भेलामा खानाको परिकारमा नभई कहिल्यै नछुट्ने एउटा परिकार हो पोलेको मकै। पेसाले खाद्य वैज्ञानिक र खाद्य प्राविधिकहरू परिवार सहभागी हुने उक्त वनभोजमा नेपालमा जस्तो कालो […]

40Shares

वैज्ञानिक ठानिएको गणित वैदिक ज्ञान विना निकम्मा बन्ने।

नारायण घिमिरे   (खाद्य तथा औषधि विज्ञ, क्यानडा।)

146Shares

भत्केको देशको बिग्रेको चालाको उपचार गुरुकुल शिक्षा। 

नारायण घिमिरे नेपाल जस्तो मुलुकमा राजनीतिमा लागेका बेइमानहरूले पटक पटक दोहर्‍याउने शब्द हो जनता ले सबै कुरा जान्दछ। सूचनाको हक, साधन श्रोत र पहुँच वाट जनतालाई वञ्चित गर्‍यो, जनतामा भ्रम छर्‍यो, गुन्डा गर्दी वाट पार्टी र व्यवस्था कब्जा गर्‍यो अनि अर्को राम्रो विकल्प नहुञ्जॆल हामीलाई नै मौका दिनुस भन्दै हिँड्ने गर्दछन्। हाकाहाकी लुट्नेहरू लाई नै […]

30Shares

ठट्टाको विषय होइन इनोभेसन।

नारायण घिमिरे प्राय: सबै रचनात्मक उद्यमीहरू बिच ठट्टा मजाकमा भनिन्छ कि एक रचनात्मक व्यवसाय निर्माणको लागी सबै भन्दा उपयुक्त तरीका हो आफूलाई मन नपर्ने मानिसहरू सँग काम गर्नको लागी तैयारी हुनु। रचनात्मक संसारले आजको बिन्दुमा पुग्दै गर्दा सिकेको धेरै पाठहरुमा केहि पाठहरू अत्यन्त शक्तिशाली छन्। त्यसमा पर्ने एक प्रमुख पाठको रूपमा  सोचमा उपलब्ध गराउन सकिने […]

17Shares

वैज्ञानिक दृष्टिमा नागमणि ।

नारायण घिमिरे   नागमणि वारेको वैज्ञानिक लेख सबैभन्दा पहिले प्रोफेसर हेन्सोल्डट, पिएचडीले सन् १८९० मा हार्पर नामक मासिक पत्रिकामा प्रकाशित गरेको भेटिन्छ। उनको उक्त लेख पश्चात् वैज्ञानिक समुदायमा यथार्थमा नागमणि रहने तर त्यो सर्पको शरीर भित्र बन्ने जैविक प्रकृतिको नभएर सर्पले बाहिर वाट सङ्कलन गरी राख्ने एक प्रकारको प्राकृतिक रेयर अर्थ युक्त मुल्यवान खनिज रत्न […]

67Shares

वैदिक न्वारन, रुद्री, यज्ञ, क्रियाकार्य आदि वैज्ञानिक रहेको प्रमाणित।

नारायण घिमिरे खाध्य तथा औषधि विज्ञ, क्यानडा। हाम्रा न्वारन, रुद्री, होम र क्रिया कार्य जस्ता वैदिक कार्यहरू नितान्त वैज्ञानिक रहेको क्वान्टम लगायतका  विज्ञान द्वारा प्रयोगात्मक रूपमै प्रमाणित हुनु नितान्त गर्वको कुरा हो। यसै सन्दर्भमा हामीलाई प्रमाणित वैज्ञानिक यथार्थहरू बारे समयमै विस्तृतमा जानकारी लिई परम्परागत ज्ञान र विज्ञानको महत्त्वबारे जानकारी लिई लाभ प्राप्त गर्ने अवसर हामीलाई प्राप्त भएको छ। […]

144Shares

गति र गुरुत्वाकर्षणको सिद्धान्त न्युटन भन्दा पहिले ऋषि कणादले प्रतिपादन गरेका थिए।

नारायण घिमिरे सर-आईज्याक न्युटन अत्यन्त प्रसिद्ध नाम हो। संसारमा यो नाम नसुन्ने निकै कम होलान्। आधुनिक विज्ञानको भौतिक शास्त्रको गतिका प्रमुख तिन नियमहरू र गुरुत्वाकर्षणको प्राकृतिक सिद्धान्तको प्रतिपादन गर्ने व्यक्तिका नाममा न्युटनले प्रसिद्धि पाएका हुन्।   प्राचिन वैदिक विज्ञानलाई ओझेलमा पारेर हेर्दा यी कुराहरू सत्य देखिन्छन। तर जब तपाई वैदिक ज्ञानका पुराना सङ्ग्रहहरू खोतल्नु हुन्छ […]

792Shares

वेद र बिज्ञान प्रवचन -१ : नारायण घिमिरे 

म पहिले मानव, दानव, राक्षस र देवता बारे केही कुरा गर्दछु। हामी मानव भएकाले त्यो बारे केही भन्नु परेन। दानव / राक्षस र देवता सबै आफ्नो नियत र प्रवृत्तिका कारण समाजमा निन्दा वा प्रशंसाका पात्र बनेका हुन्। असुरहरू  र सुरहरू दुवै विभिन्न बर्ग (Class) र जातिमा (Caste – meaning Job Title) भेटिन्छन। मेरो गोत्र  कश्यप हो। कश्यप ऋषिले दक्षका तेह्र छोरीहरू सँग विवाह गरे। जस […]

124Shares

वैदिक खानाको अलौकिक शक्ति ! 

नारायण घिमिरे भिटामिन बी -१२ ले एक व्यक्तिको स्वास्थ्यमा अत्यावश्यक भूमिका खेल्छ। कुनै व्यक्तिको आहारमा भिटामिन बी -१२ को अभावले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ। कतिपय शाकाहारी मानिसहरूलाई डाक्टरहरू शाकाहारी खानाले पर्याप्त मात्रामा भिटामिन बी -१२ नदिने हुँदा माछा, मासु, अण्डा खान सल्लाह दिन्छन। भेगनको हकमा दुग्ध र दूधको उत्पादनहरू समेत […]

65Shares

पानीसरो भनिने जनैखटिरा !!

नारायण घिमिरे पानीसरो भनेर चिनिने जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । मानिस सानो रहदा ठेउला भनिने चिकेन पक्स रोग लागेको हुन सक्छ वा त्यसको भाइरस भेरिसेला जोस्टरको सङ्क्रमणमा परेको हुन सक्छ।  जब केही समयमा चिकनपक्सको भाइरस निष्क्रिय हुन्छ उक्त भेरिसेला जोस्टर कहिले कहीँ निष्क्रिय हुँदै गर्दा मस्तिष्क र मेरुदण्डको स्नायु बिचको भागमा जीवनपर्यन्त […]

176Shares